यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


काठमाडौं  आज जेठ २३ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ। राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५९ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.११ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.८८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९५ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.३६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४९ रुपैयाँ रहेको छ।