काठमाडाैं– हिमालयन बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गरेको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरिएको हो।
सो शाखा रोडशेष चोक, विराटनगर महानगरपालिका वडा नं १२, मोरङ्गबाट संचालनमा आएको हो। बैंकको उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य संगठन मोरङ्गका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले गरेको हुन् । उक्त उद्घाटन कार्याक्रममा बैंकका कर्मचारीहरुको उपिस्थतिमा रहेको थिय।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम रहेका छन्।



About Us
प्रतिक्रिया