काठमाडौं –सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई बिना धितो ऋण दिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । त्यसका लागि वैदेशिक रोजगारीमा जानेले बैंकिङ्ग च्यानलमार्फत रेमिट्यान्स पठाउने सुनिश्चितता भने गर्ने अर्थमन्त्री पुनले बताए ।
प्रतिक्रिया