कर्जाको माग घट्दै जाँदा अर्थतन्त्रले गति लिन नसकेको दावी

कर्जाको माग घट्दै जाँदा अर्थतन्त्रले गति लिन नसकेको दावी


काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा देखिएको सुस्तताका कारण विभिन्न समस्या सिर्जना भएको बताए। आगामी आर्थिक वर्ष २०८१/८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले कर्जाको माग घट्दा अर्थतन्त्रले गति लिन नसकेको पनि बताए ।