यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर

यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर


काठमाडाैं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। राष्ट्र बैंकले निर्धारण गरेकाे विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ।

त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ। आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८३ पैसा रहेको छ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।

हेर्नुहाेस् कुन देशकाे मुद्राकाे विनिमय दर कति ?