काठमाडौं– बुधबार शेयर बजार ओरालो लागेको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० दशमलव ७१ प्रतिशतले घट्दै २ हजार २५ को बिन्दुमा बन्द भएको छ ।
८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै आज ६ कम्पनीको कारोबार भने स्थिर रहेका छन्।
प्रतिक्रिया