काठमाडौं – गण्डकी प्रदेशमा जीवन बीमा अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परीक्षा हुने भएकाे छ ।
नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय, पोखराले आज एक सूचना जारी गर्दै यही २८ गते बुधबार परीक्षा हुने जनाएको हो। अनलाइन माध्यमबाट हुने उक्त परीक्षामा देशभरका परीक्षार्थीहरु समावेश हुन पाउनेछन् ।
प्रतिक्रिया