काठमाडौं– नेपाल बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले दावी भुक्तानीको कारण बीमा क्षेत्रमा सकारात्मक भन्दा नकारात्मक कुराहरु बढि देखिएको बताएका छन् । निर्देशक रेग्मीले यसलाई हटाउनका लागी वीमा प्राधिकरणले समन्वय गरिहेको पनि बताएका छन् ।
निर्देशक रेग्मीले भने,‘दावी भुक्तानीको कारण बीमा क्षेत्रमा सकारात्मक भन्दा नकारात्मक कुराहरु बढि देखिएको छ । यो एउटा प्राविधिक कारण हो यसको समाधानका लागि बिमा प्राधिकरणले समन्वय गरिरहेको छ।’
प्रतिक्रिया