नेरुडे मिर्मिरे लघुवित्तको सीइओमा बस्याल नियुक्त

नेरुडे मिर्मिरे लघुवित्तको सीइओमा बस्याल नियुक्त


काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छन् ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेट मर्ज भएसँगै फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए । सोही दिनबाट लागु हुने गरी बस्याल सीईओमा नियुक्त भएका हुन् ।