एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसबिच क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाको लागि सम्झौता

एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसबिच क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाको लागि सम्झौता


काठमाडौं– एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसले क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाको लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

यो प्रयासले नेपाल र भारतबिच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरू लगायतका विभिन्न व्यक्तिहरूका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित गर्ने दुबै कम्पनीको विश्वास छ ।