काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनीले एकाउन्ट एण्ड फाइनान्स डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि ८ जना र आइटी डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि २ जना गरी कूल १० जना कर्मचारी माग गरेको थियो ।
कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारी मगा गरेको हो । कम्पनीले माग गरेकोकर्मचारीका लागि दरखास्त पेश गर्ने आज अन्तिम दिन रहेको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज फागुन २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया