काडमाडौं- कम्पनी ऐन २०६३ बमोजिम स्थापना भएको साविक इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लि.को नाम परिवर्तन भएको छ ।
इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लि।को नाम परिवर्तन नाम परिवर्तन भई अब इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल कायम हुने जनाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १४ गते स्वीकृत प्राप्त भएको जनाइएको छ ।
प्रतिक्रिया