काठमाडौ – नेवाः लहना बिश्व सरसफाइ अभियानद्वारा यहि फाल्गुन २४ गते देखि २८ गते सम्म छ्याङ रक्सी फेस्टिभल मनाउने भएको छ । बिदेशी रक्सीलाई होइन नेपाली रक्सीलाई मान्यता दिनु पर्ने भन्दै बेस्टिभलको आयोजना गरिएको नेवाःलहनाका संस्थापक राजमान मानबले बताए ।
यो फेस्टिभल बाट भोलिको दिन्मा छ्याङ र नेपाली लोकल रक्सीलाई अन्तरास्ट्रियस्थरमा पुर्याउन सकेने राजमान मानवको दाबी रहेको छ ।
सास्कृतिक पर्वको रुपमा मनाउन लागिएको हो । रक्सी सात वटा आइटम बन्ने छ भने छ्याङ १० आइटम मा बन्ने राजमान मानवको भनाइ रहेको छ ।
कला र संसकृति झल्काउने उदेश्यले आयोजना गरिएको स्थानीयको भनाइ रहेको छ । किर्तिपुर आफैमा कलाले भरिएको ठाउँ हो यस्मा पनि राजमान मानवले रंगिन बनाउदै आएका छ्न । किर्तिपुर क्षेत्रलाई , सधै समाजको हितमा काम गर्ने मानव चाडै नेपाली राजनीति क्षेत्रमा समेत आउने संकेत देखिएको छ ।
प्रतिक्रिया