काठमाडौं – चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/ ८१ को बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले पुस २० गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट पारित गरेको १० प्रतिशत बोनश हितग्राहीको खातामा जम्मा गरेको हो ।
कम्पनीले फागुन २ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको थियाे । फागुन ३ गतेदेखि बोनस शेयर वितरण गर्न सुरु गरेको हो ।
प्रतिक्रिया