विदेशी मुद्राको विनिमय दर शुक्रबार कस्तो ?

विदेशी मुद्राको विनिमय दर शुक्रबार कस्तो ?


काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । दर निर्धारण गरेसँगै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा पुगेको छ ।

यस्तै एक युरोको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५९ पैसा रहेकोमा बिक्री दर १६८ रुपैयाँ ३५ पैसा कायम छ ।

आज भारतीय रुपैयाँको एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ । यसको बिक्री दर भने १६० रुपैयाँ १५ पैसा रहेको छ ।