काठमाडौं-नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् ।
खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका छन् । खनाल २०७६ साउन ९ मा प्राधिकरणको अध्यक्ष भएका थिए ।
प्रतिक्रिया