आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर



काठमाडौं,
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर र ब्रान्च सपोर्ट एशोसिएटका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले सातै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको हो । उक्त पदका लागि ब्याजलर डिग्री गरेको हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।