काठमाडौं – सरकारले चैत २४ गते नै भेट्नुपर्ने गभर्नर अझै भेटेको छैन । नियमतः गभर्नरको कार्यकाल सकिए लगतै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने हुन्छ । तर, यस पटक नेपाल सरकारले नियमअनुसार गभर्नर नियुक्त गर्नमा असक्षमता देखाइरहेको छ । गभर्नरको खडेरी सुल्झनुपर्नेमा झनै गिजोलिँदै गइरहेको छ । सर्वोच्चमा सरकारको कदमविरुद्ध रिटमाथि रिट परिरहेको छ । सुरुमा सरकारको … Continue reading चुनौतीका चाङमाथि भावि गभर्नर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed