बैंकरको ‘लाइफस्टाइल’बाट प्रेरित बन्दै बैंक छिरेकी शिखा

काठमाडौं – कुनै पनि क्षेत्र प्रवेश गर्न त्यस क्षेत्रमा ‘मोटिभेट’ गर्ने कुनै न कुनै पक्षको आवश्यक हुन्छ । हरेक क्षेत्र प्रवेश गर्दा प्रवेश गर्ने व्यक्तिले त्यसको फाइदा बेफाइदा पनि निर्क्योल गर्ने गर्दछ । यस्तै, नेपाल राष्ट्र बैंककी उपनिर्देशक शिखा अधिकारी रेग्मी बैंकिङ्ग क्षेत्रमा बैंकरबाट प्रेरित भएर बैंकिङ्ग क्षेत्र प्रवेश गरेको बताउँछिन् । विराटनगरमा हुर्किएकी शिखाको … Continue reading बैंकरको ‘लाइफस्टाइल’बाट प्रेरित बन्दै बैंक छिरेकी शिखा