काराेबार सुरु भएदेखि गार्डियन माइक्रो लाईफको शेयरमा लगातार ‘सर्किट’

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार सुरु भएको दोस्रो दिन पनि गार्डियन माइक्रोलाइफको शेयर मूल्यमा सर्किट लागेको छ । नेप्सेका अनुसार आज दोस्रो दिन पनि सर्किट लागेर कारोबार समय अगावै कम्पनीको शेयर कारोबार रोकिएको हो । गार्डियन माइक्रो लाइफको शेयर आइतबारदेखि कारोबार सुरु भएको थियो । सुरुमा ३०१ रुपैयाँ प्रतिकित्तामा कारोबार सुरु भएको यो … Continue reading काराेबार सुरु भएदेखि गार्डियन माइक्रो लाईफको शेयरमा लगातार ‘सर्किट’