बीमा कम्पनीमा साढे ९ अर्बको दावी, शेयर मूल्यमा देखिएन अतिरिक्त दायित्वको दबाब
काठमाडौं – बीमा कम्पनीहरुको शेयर मूल्यमा असोज दोस्रो साता आएको भीषण बाढी र पहिरोको प्रभाव नपरेको देखिएको छ। असोजको ११/ १२ गते आएको वर्षापछि आएको बढी र पहिरोले कारण देशभर ठूलो धनजनको क्षती गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरुमाथि साढे ९ अर्ब रुपैयाँभन्दा बढीको दावी पर्यो । बीमा कम्पनीहरुमाथि प्राकृतिक विपत्तिका कारण श्रृजित यो … Continue reading बीमा कम्पनीमा साढे ९ अर्बको दावी, शेयर मूल्यमा देखिएन अतिरिक्त दायित्वको दबाब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed