जाल्पा र किसान लघुवित्तले एकीकृत कारोबारका लागि राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति

काठमाडौं – नेपाल राष्ट्र बैंकबाट दुई लघुवित्त संस्थाले एकीकृत कारोबारका अन्तिम स्वीकृति पाएका छन्। राष्ट्र बैंकबाट जाल्पा लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका हुन्। नेपाल राष्ट्र बैंकले यी दुई लघुवित्तलाई मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न शुरु अन्तिम स्वीकृति दिएको हो। बुटवल उपमहानगरपालिका ११, … Continue reading जाल्पा र किसान लघुवित्तले एकीकृत कारोबारका लागि राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति