अग्राधिकार शेयरका लागि एनआईसी एशिया र नबिल बैंकले दिए केन्द्रीय बैंकमा निवेदन

काठमाडौं – एनआईसी एशिया बैंक र नबिल बैंकले अग्राधिकार शेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएका छन्। अग्राधिकार शेयर जारी पश्चात् एनआईसी एशियाले वार्षिक ८.५ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ भने नबिलले ८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरूको पुँजी … Continue reading अग्राधिकार शेयरका लागि एनआईसी एशिया र नबिल बैंकले दिए केन्द्रीय बैंकमा निवेदन