बैंकिङ्ग पहुँचको लागि तड्पिरहेको साईपाल र उदासीन राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले मुलुक संघीयतामा गएपछि २०७४ साल असार महिनासम्ममा सबै ७५३ स्थानीय तहमा ‘क’ वर्गको बैंक पुर्याउने घोषणा गरेको थियो । तर, बिना सम्भाव्यता अध्ययन गरिएको सो घोषणा उक्त वर्ष सफल हुन सकेन र यसको कार्यान्वयन अवधि थप गरियो । स्थानीय तहमा जाने ,ठुलो रकम परिचालन गर्ने अवसर प्राप्त हुने देखेपछि स्थानीय तहमा … Continue reading बैंकिङ्ग पहुँचको लागि तड्पिरहेको साईपाल र उदासीन राष्ट्र बैंक