आर्थिक मन्दीको प्रभाव : बढ्दो बैंकिङ्ग कसुर

काठमाडौं– समय परिवर्तनसँगै अपराधका शैलीहरू पनि परिवर्तन हुँदै गएका छन् । परिवर्तित अपराधका शैलीहरूमा यति बेला आर्थिक अपराध अन्तर्गत बैंकिङ्ग कसुरले प्रभुत्व जमाइरहेकाे छ । पछिल्लो पाँच वर्षको प्रहरी प्रधान कार्यालयको तथ्यांक हेर्ने हो भने बैंकिङ्ग कसुरसम्बन्धी उजुरीको तथ्यांक कहालीलाग्दो देखिन्छ । बैंकिङ्ग कसुरका उजुरीको सङ्ख्या बढेसँगै बिगो रकम पनि बढ्दो छ। बैंकिङ्ग कसुरका उजुरीहरूमा … Continue reading आर्थिक मन्दीको प्रभाव : बढ्दो बैंकिङ्ग कसुर