मालपोत कार्यालय र राष्ट्रिय सहकारी बैंकको मिलेमतोमा राजस्व छली

काठमाडौं– मालपोत कार्यालय घोराही दाङ र राष्ट्रिय सहकारी बैंकको मिलेमतोमा राजस्व छली गरेको खुलासा भएको छ। बैंकले आफ्नो एक सदस्य सहकारी नव राजधानी सहकारी संस्थाले धितोमा राखेको सम्पत्ति लिलाम गरेर बिक्रीमा राख्यो तर सहकारी बैंकले बिक्रीमा राखेको सो धितो बिक्री भएन। बैंकले नव राजधानी सहकारी संस्थाले धितोमा राखेको सम्पत्ति आफ्नो नाममा सकारेर बिक्री गर्ने क्रममा … Continue reading मालपोत कार्यालय र राष्ट्रिय सहकारी बैंकको मिलेमतोमा राजस्व छली