मोडल सोफी धरेल अभिनीत म्युजिक भिडियो “खुसी तिमिलाई” सार्वजनिक (भिडियाे सहित) 

काठमाडौं– मोडल सोफी धरेलको  अभिनय रहेकाे “खुसी तिमिलाई” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा मोडल  धरेलसँगै प्रज्वलराज भट्टको अभिनय रहेको छ ।   ज्ञानेन्द्र गिरीको शब्द, संगीत रहेको  उक्त गीतमा गायक रञ्जन राई र गायिका अनु चौधरीको स्वर रहेको छ । सुनिल दवाडी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियाेकाे छायाङ्कन प्रकाश … Continue reading मोडल सोफी धरेल अभिनीत म्युजिक भिडियो “खुसी तिमिलाई” सार्वजनिक (भिडियाे सहित)