कलेजको प्रोजेक्ट वर्क अहिले व्यवसाय:ब्याम्बो बजार

काठमाडौं– पछिल्लो समय महिलाहरू आर्थिक रुपमा सबल बन्दै गएका छन् । आफ्नो व्यवसायलाई निरन्तरता दिँदै थोरै भएपनि आफैले कमाउन सकिने हो भने आत्मनिर्भर हुन सकिन्छ भन्ने धारणा पनि धेरैमा आइसकेको छ । अझ, पढाई सकेर वैदेशिक रोजगारीको लागि जानेको भिडमा स्वदेशमा सम्भव छ भनेर सुरुवात गर्नेहरूको जमात पनि बढेको छ । यस्तै, कोसिस नगरी हार … Continue reading कलेजको प्रोजेक्ट वर्क अहिले व्यवसाय:ब्याम्बो बजार