हवाई जहाज पुरानो हुन्छ कि हुँदैन ?

नेपाल प्राकृतिक र भौगोलिक रुपले बिश्वकै सुन्दर देशहरुको सुचीमा रहेको छ ।कृषि, जडिबुटी,जल बिद्युत तथा   नेपालको सुन्दरता र प्राचिन संस्कृतिलाई  जोडेर  समृद्धीको यात्रा तय गर्न नेपालसंग बहुआयमिक अवसरहरु छन्,  त्यसमध्ये हवाई यातायात र  पर्यटनपनि हाम्रा लागि असिमित अवसर बोकेको  क्षेत्र  हो ।यस क्षेत्रको दिगो विकास तथा विस्तारका लागि हवाई सुरक्षा अत्यन्त महत्वपूर्ण र संबेदनशील बिषय … Continue reading हवाई जहाज पुरानो हुन्छ कि हुँदैन ?