सहकारी पीडित भन्छन् : आन्दोलन नै अन्तिम विकल्प हो

काठमाडौं–विगत लामो समयदेखि सहकारी संस्थाहरुले बचतकर्ताको बचत फिर्ता गरेका छैनन् । कतिपय सहकारीको सञ्चालक फरार भएका छन् भने कतिपय सहकारीले लगानी गरेको क्षेत्र संकटमा परेको कारण बचतकर्ताको बचत फिर्ता हुन नसकेको हो । सहकारीका बचतकर्ताले आफ्नो बचत फिर्ता पाउनुपर्ने माग गर्दै एक वर्ष अघिदेखि लगातार रुपमा आन्दोलनमा होमिए । यसै क्रममा भुमि व्यवस्था, सहकारी तथा … Continue reading सहकारी पीडित भन्छन् : आन्दोलन नै अन्तिम विकल्प हो