एक संस्था एक ऋणीको व्यवस्था : घट्दै ऋणीको संख्या
काठमाडौं- हाल नेपाल राष्ट्र बैंकको एक संस्था एक ऋणीको व्यवस्थाका कारण लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको संख्या घट्दै गएको छ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको जनाएको हो ।यो पनि समिक्षा अवधिमा लघुवित्त वित्तीय … Continue reading एक संस्था एक ऋणीको व्यवस्था : घट्दै ऋणीको संख्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed