लघुवित्तहरुको वित्तीय विवरण सार्वजनिक, यस्तो छ तथ्याङ्क

काठमाडौं– अधिकांश लघुवित्त कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भएको उक्त विवरणअनुसार कम्पनीहरुको खुद नाफामा गिरावट आएको देखिएको छ । गिरावट देखिएसँगै पुस मसान्तसम्ममा लघुवित्तहरुले रु. ५९ करोड खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो सोही अवधिको तुलनामा २४.५८ प्रतिशतले कम हो। यस्तै कम्पनीहरुको … Continue reading लघुवित्तहरुको वित्तीय विवरण सार्वजनिक, यस्तो छ तथ्याङ्क