‘सडकमा आएर कराउनेहरुले अब सोच्नुपर्ने अवस्था आयो’

लघुवित्तले नाफा कमाउँने उद्देश्य राखेर शाखा विस्तार गर्दै जाँदा एक लाख ऋण चाहिएका व्यक्तिलाई दुई लाख दिने दुई लाख चाहिएकालाई चार लाख दिने गरे भन्ने आरोप लघुवित्त संस्थालाई छ । केही समुहहरु लघुवित्त विरुद्धको आन्दोलन गरिरहेका छन् । लघुवित्त संस्थाका प्रतिनिधि भने लघुवित्तले राम्रो काम गरेको दाबी गर्छन् । नेपाल लघुवित्त बैंकर्स संघले यो परिस्थितीमा … Continue reading ‘सडकमा आएर कराउनेहरुले अब सोच्नुपर्ने अवस्था आयो’