‘बीमा प्राधिकरण जोखिममा आधारित (RBS) सुपरिवेक्षणको शुरुवात गर्दैछ’

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई सुपरीवेक्षण गर्ने, बीमा ऐनको पालना भए नभएको हेर्ने र बीमा क्षेत्रको विभिन्न विषयलाई निराकरण गर्ने गर्छ । हालै बीमा प्राधिकरणले ३ बीमा कम्पनीलाई कारवाही पनि गर्यो । त्यति मात्र नभएर बीमा प्राधिकरणले आईपीओमा प्रिमियमबाट सर्वसाधारणबाट उठाएको रकम जगेडा कोषमा राख्न निर्देशन जारी गर्यो । खासमा बीमा कम्पनीहरू किन कारवाहीमा पर्छन, … Continue reading ‘बीमा प्राधिकरण जोखिममा आधारित (RBS) सुपरिवेक्षणको शुरुवात गर्दैछ’