७९ करोडको आईपीओ निष्कासनको तयारीमा निलगिरी खोला, नाफा बढेर ७४ करोड पुग्यो

काठमाडौं – सर्वसाधारणका लागि ७९ करोड २० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको निलगिरी खोला हाइड्रोपावरको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ७४ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद नाफा ६५ लाख … Continue reading ७९ करोडको आईपीओ निष्कासनको तयारीमा निलगिरी खोला, नाफा बढेर ७४ करोड पुग्यो