आईपीओ निष्कासनको तयारीमा मेडिकेयर हस्पिटल, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं – सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको मेडिकेयर हस्पिटलको खुद नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा ६० करोड २२ लाख रुपैयाँ कुल आम्दानी गरेको हस्पिटलको खुद नाफा १० करोड दुई लाख रुपैयाँ रहेको छ। अघिल्लो आवमा कम्पनीले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको … Continue reading आईपीओ निष्कासनको तयारीमा मेडिकेयर हस्पिटल, कस्तो छ वित्तीय अवस्था ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed