ब्याज आम्दानीमा संकुचन आउँदा पनि बढ्यो बैंकहरूको नाफा, व्यवसाय ग्रोथमा रसुवा बाढीको असर

काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफामा सुधार आएको छ । बैंकहरूको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले असोज मसान्तसम्ममा १९ अर्ब बढी नाफा कमाएका हुन् । जुन गत आर्थिक वर्ष २०८२/८३ को तुलनामा ६ अर्ब बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब नाफा आर्जन गरेका … Continue reading ब्याज आम्दानीमा संकुचन आउँदा पनि बढ्यो बैंकहरूको नाफा, व्यवसाय ग्रोथमा रसुवा बाढीको असर