वर्षेनि आउने विपत्तिले दबाबमा बीमा क्षेत्र, संकटमा दुई वटै पुनर्बीमा कम्पनी

काठमाडौं – यही वर्षको भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बीमा क्षेत्रमा नै अर्को चुनौती थपिएको छ। गत वर्षको असोजको बेमौसमी बाढी र जेनजी विद्रोहको क्रममा क्षति भएको सम्पत्तिको बीमा दाबी नै बाँकी रहँदा बीमा क्षेत्रलाई अर्को महाविपत्तिले थिचेको छ। महाविपत्तिका कारण यतिबेला केही बीमा कम्पनी फेरि उठ्नै नसक्ने गरी समस्यामा पर्ने … Continue reading वर्षेनि आउने विपत्तिले दबाबमा बीमा क्षेत्र, संकटमा दुई वटै पुनर्बीमा कम्पनी