पूँजी बजारमा ‘प्याराडाइम सिफ्ट’ हुँदैछ : सेबोन अध्यक्ष डा.भट्ट

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गाेपाल भट्टले नेपालको पूँजी बजारमा व्यापक रूपान्तरणको तयारी भइरहेको बताएका छन्। बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष भट्टले आगामी एक वर्षभित्र पूँजी बजारका विभिन्न क्षेत्रमा महत्वपूर्ण कामहरू हुने बताए। अध्यक्ष भट्टले अहिले नेपालको पूँजी … Continue reading पूँजी बजारमा ‘प्याराडाइम सिफ्ट’ हुँदैछ : सेबोन अध्यक्ष डा.भट्ट