क्यापिटल मार्केट डिस्कोर्श सम्पन्न, यी विषयमा भए छलफल
काठमाडौं – नेपालको पुँजी बजारको विकास, विस्तार र सुधारका विषयमा छलफल गर्दै ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ सम्पन्न भएको छ। डिस्कोर्शमा नियामक, सरकारी अधिकारी, उद्योगी–व्यवसायी, ब्रोकर तथा मर्चेन्ट बैंकरहरूले बजारलाई आधुनिक, पारदर्शी र वास्तविक अर्थतन्त्रसँग जोड्ने गरी सुधार गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले बजार निगरानीलाई प्रभावकारी बनाउन एआईमा आधारित … Continue reading क्यापिटल मार्केट डिस्कोर्श सम्पन्न, यी विषयमा भए छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed