रसुवाको बाढीले बगाएर ल्याएको बैंकको अर्को भल्ट धादिङको फुर्के खोलामा फेला

काठमाडौं -रसुवामा आएको बाढीले बगाएर ल्याएको बैंकको अर्को भल्ट धादिङको फुर्के खोला नजिकै फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश दाहालका अनुसार आइतबार फुर्के खोला नजिकै एउटा भल्ट फेला परेको हो। ‘प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेर भल्टलाई प्रहरीको कस्टडीमा राखेको छ। भल्ट ठूलो आकारको भएकाले त्यसलाई सुरक्षित रूपमा निकाल्न समस्या … Continue reading रसुवाको बाढीले बगाएर ल्याएको बैंकको अर्को भल्ट धादिङको फुर्के खोलामा फेला