नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुँदै, मुख्य प्रायोजकमा नासा सेक्युरिटिज
काठमाडौं – नेपालको पूँजी बजारबारे बृहत छलफल गर्ने लक्ष्यसहित बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’को आयोजना हुने भएको छ। नेपालको पूँजी बजारको नीतिगत सुधार, नियामकीय अवस्थाको चर्चा र सुधार तथा लगानीकर्ताको हकहित र शेयर शिक्षा फैलाउने लक्ष्यसहित नासा सेक्यूरिटिजको मुख्य प्रायोजनमा ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ आयोजना हुने … Continue reading नेपाल क्यापिटल मार्केट डिस्कोर्श आयोजना हुँदै, मुख्य प्रायोजकमा नासा सेक्युरिटिज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed