मानव अधिकार आयोग पुग्यो नेपाल एसबीआई बैंकको ‘श्रम शोषण’ प्रकरण

काठमाडौं – नेपाल एसबीआई बैंकको दमनमा परेका कर्मचारीले मानव अधिकार आयोग गुहारेका छन् । एसबीआई बैंकको दमनमा परेका कर्मचारीले मानव अधिकार आयोगमा मानव अधिकारको सम्मान र संरक्षण नभएको भन्दै उजुरी दिएका हुन् । नेपाल एसबीआई बैंकको कमर्सियल शाखामा कार्यरत १३ जना कर्मचारीले शाखा प्रबन्धकबाट मानसिक उत्पीडन, अपमानजनक व्यवहार भएको भन्दै आयोगमा उजुरी दिएका हुन् । … Continue reading मानव अधिकार आयोग पुग्यो नेपाल एसबीआई बैंकको ‘श्रम शोषण’ प्रकरण