नेपाल एसबीआई बैंकमा ‘श्रम शोषण’, राति ११ बजेसम्म जबरजस्ती ‘ओभरटाइम’

काठमाडौं – नेपाल एसबीआई बैंकमा व्यवस्थापनले कर्मचारीलाई जबरजस्ती राति ११ बजेसम्म ओभरटाइम खटाएको आरोप लागेको छ । कर्मचारीहरूमाथि मानसिक उत्पीडन, गैरकानुनी सरुवा र ट्रेड युनियनमाथि प्रतिशोध लिइएको आरोपसहित एसबीआई बैंक कर्मचारी संघले नेपाल राष्ट्र बैंकमा औपचारिक उजुरी दर्ता गरेको छ । संघले बैंकभित्र संस्थागत सुशासन, कर्मचारी संरक्षण र नियामकीय अनुपालनमाथि स्वतन्त्र छानबिन गरी जिम्मेवार अधिकारीमाथि … Continue reading नेपाल एसबीआई बैंकमा ‘श्रम शोषण’, राति ११ बजेसम्म जबरजस्ती ‘ओभरटाइम’