बीमाको साख जोगाउने अब्बल नेतृत्वको पर्खाइमा प्राधिकरण

काठमाडौं – नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा तानिएपछि देशको समग्र बीमा क्षेत्रलाई नियमन गर्ने यो सर्वोच्च निकायले अहिलेसम्म स्थायी नेतृत्व पाउन सकेको छैन। सिलवालको बहिर्गमनपछि प्राधिकरणमा म्युजिकल चियर जस्तै गरी पाँच जना अध्यक्ष फेरिइसकेका छन्। तर, कसैले पनि संस्थालाई गति र स्थायित्व दिन सकेनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष सिलवालविरुद्ध … Continue reading बीमाको साख जोगाउने अब्बल नेतृत्वको पर्खाइमा प्राधिकरण