सेबोनले २ महिनापछि पायो अध्यक्ष, बालेनको आँखामा परेका अध्यक्ष भट्ट को हुन् ?

काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्। आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सेबोन अध्यक्षमा नियुक्त गरेको हो। उनले बैंकिङ्ग नियमन, वित्तीय व्यवस्थापन र सुपरिवेक्षण क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बटुलेका छन्। डा. भट्टकाे परिचय राष्ट्र बैंकका अनुभवी नियामक मात्र नभई पुँजी बजारका अनुसन्धानकर्ताका रूपमा पनि छ। … Continue reading सेबोनले २ महिनापछि पायो अध्यक्ष, बालेनको आँखामा परेका अध्यक्ष भट्ट को हुन् ?