कर्णाली विकास बैंकको वित्तीय परीक्षण प्रतिवेदन: एक अर्ब ५० करोड हिनामिना, नेटवर्थ २ अर्ब ४६ करोडले ऋणात्मक

काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको वित्तीय परीक्षण (ड्यू डिलिजेन्स रिपोर्ट) प्रतिवेदनले बैंक गम्भीर आर्थिक संकटमा फसेको देखाएको छ । लेखापरीक्षक संस्था सञ्जय चौधरी एन्ड एसोसिएट्सद्वारा तयार गरिएको प्रतिवेदन अनुसार बैंकको सम्पत्ति ऋणको अनुपातमा निकै कम हुँदा बैंकको खुद सम्पत्ति (नेट वर्थ) ऋणात्मक देखिएको छ । ०७८ साल पुस मसान्तसम्मको वित्तीय विवरणमा बैंकको नेटवर्थ १ … Continue reading कर्णाली विकास बैंकको वित्तीय परीक्षण प्रतिवेदन: एक अर्ब ५० करोड हिनामिना, नेटवर्थ २ अर्ब ४६ करोडले ऋणात्मक