राष्ट्रिय भूमि आयोग

राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार बढि निवेदन

कैलाली- राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार ७०१ निवेदन दर्ता भएका छन् ।