नेपाल क्लियरिङ हाउस लिमिटेड

महँगियो एनसीएचएलका भुक्तानी सेवाहरु

काठमाडौं – विगत केही समयअघिदेखि नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीका कारोबारहरुमा जोड दिँदै आएको छ।