रुसी यात्रुवाहक विमान धावनमार्गमा चिप्लियो

रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७\८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १०ः०० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो ।उक्त विमानमा चालक…